प्रधानमन्त्री देउवाको गृहजिल्ला अमरगढी नगरपालिकामा एमाले विजयी

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले जित हात पारेको छ। नगर प्रमुखमा एमाले उम्मेदवार विपिन ओझा र उपप्रमुखमा एमालेकै संगीताकुमारी भण्डारी विजयी भएका छन् । जितको खुशियालीमा एमाले नेता तथा कार्यकर्ताले विजय जुलुस निकालेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला … Continue reading प्रधानमन्त्री देउवाको गृहजिल्ला अमरगढी नगरपालिकामा एमाले विजयी